थपिए १,०३९ संक्रमित, कूल संक्रमित ५४,१५९ पुगे


गोरखा खबर
  • आइतबार, भाद्र २८ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२८ भदौं) । नेपालमा आइतवार थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै आइतवार ५सय९७ जना संक्रमित थपिएका छन्। थपिएका सङ्क्रमित मध्ये ३ सय ६५ महिला र ६ सय ६४ जना पुरुष छन् ।यो सँगै नेपालमा संक्रमण संक्रमण पुष्टि हुनेको कूल संख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ३८ हजार ६ सय ९७ जना निको भएर डिस्चार्ज भएका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार