गोरखाखबर(गोरखा,२८ भदौं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालय अन्र्तगत कोभिड–१९ प्रभावितहरुलाई सघाउन स्वयंसेवा समिति गठन भएको छ । कोभिड–१९ स्वयमंसेवा नाम दिइएको २९ सदस्यको नाम समेत सार्वजनिक गरिएको उक्त समितिले कोभिड–१९ को उपचार सम्बन्धि प्रकिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने उद्देश्य राखेको छ । समितिले मनोसामाजिक परामर्श, आपतकालिन स्वास्थ्य परामर्श, आप्रवासीश्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड–१९ बारे सचेतना लगायतको काम गर्ने प्रवक्ता श्रेष्ठका निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । राष्ट्रिय सभा सदस्य समेत रहेका प्रबक्ता श्रेष्ठको सचिवालयले सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान दिने उद्देश्यले उक्त काम सुरु गर्न लागिएको जनाएको छ ।
सदस्यहरुको नामावली
१. इन्द्र राज भट्टराई
२. सुरेस काजी श्रेष्ठ
३. सुमन आचार्य
४. विकास ढकाल
५. प्रदिपशाह
६. कृष्ण घिमिरे
७. असोक शर्मा भट्ट
८. विकास भट्टराई
९. विकास गुरुङ्ग
१०. अनुप श्रेष्ठ
११. सुनिल श्रेष्ठ
१२. सुनिल लामिछाने
१३. उद्धब गुरुङ्ग
१४. प्रेम श्रेष्ठ
१५. सरोज धिताल
१६. प्रकाशअधिकारी
१७. संजिव देवकोटा
१९. गुणराजखनाल
२०. लाक्पा डेन्डुप लामा
२१. सूर्य बहादुर गुरुङ्ग
२२. अन्जनश्रेष्ठ
२३. उत्तर कुमार श्रेष्ठ
२४. शुभद्रा खड्का
२५. लक्ष्मी गोर्खाली
२६. श्यामवाबु कट्टेल
२७. सन्तोष देवकोटा
२८. रोहित गुरुङ्ग
२९. चमेली अंगाई