गोरखाखबर(काठमाण्डौं, २५ भदौं) । नेपालमा कोरोना संक्रमणका कारण थप ५ जनाले ज्यान गुमाएका छन ।

बिहीवार मृत्यु पुष्टि भएकाहरुमा काठमाण्डौकी ५५ वर्षीय महिला,५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय र कपिलवस्तुका २९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले सम्म नेपालमा ३ सय १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार