काँग्रेस महामन्त्री कोइराला लाई कोरोना


गोरखा खबर
  • मंगलबार, भाद्र २३ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२३ भदौं) । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहमा होम क्वारेन्टाइमा बसेको जानकारी दिएका छन । ज्वरो आएपछि  पिसिआर परीक्षणमा मंगलवार कोरोना पोजेटिभ देखिएको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार