थपिए गोरखा जिल्लामा २ कोरोना संक्रमित


गोरखा खबर
  • आइतबार, भाद्र २१ २०७७

  • गोरखाखबर(गोरखा,२१ भदौं) । गोरखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र प्रयोगशाला परीक्षणका क्रममा पालुङटार नगरपालिका वडा नं १० का  ३८ वर्षका पुरुष र आरुघाट गाउँपालिका वडा नं ६ का २८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    कन्ट्याक्ट ट्रेसिङका क्रममा लिइएको नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको र दुवै लाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक डा.विनोद विन्दु शर्माङ्गारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार