नेपालमा कोरोनाले ज्यान गुमाउने १७५ ,बुधवार मात्रै ११ जनाको मृत्यु


गोरखा खबर
  • बुधबार, भाद्र १० २०७७

  • गोरखाखबर(काठमाण्डौं, १० भदौं) । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण बुधवार ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २ जना महिला र ९ जना पुरुष रहेका छन्।

    एकैदिन यति धेरैको मृत्यु हाल सम्म सर्वाधिक हो । अहिलेसम्म नेपालमा १७५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार