नेपालमा मंगलवार थपिए ८५५ संक्रमित


गोरखा खबर
  • मंगलबार, भाद्र ९ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ९ भदौं) । नेपालमा मंगलवार थप ८ सय ५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशभरि १४ हजार २ सय ५० जनामा सक्रिय संक्रमित रहेकोमा तीमध्ये ५ हजार ६ सय ६९ जना घरमै र बाँकी ८ हजार ५ सय ८१ जना संस्थागत आइसोलेशनमा रहेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार