थप ७४३ जनामा संक्रमण पुष्टि


गोरखा खबर
  • सोमबार, भाद्र ८ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ८ भदौं) । नेपालमा सोमवार थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार नेपालमा अहिले ११ हजार ७ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन । संक्रमित मध्ये १८ हजार ८ सय ६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार