गोरखाखबर(,काठमाण्डौ.३ भदौं) । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ ।

बुधवार दुई पुरुष र चार महिलाको निधन भएको छ। मोरङ, भक्तपुर, सुनसरी र चितवनका १/१ महिलाको निधन भएको हो।काठमाण्डौ र बर्दियाका एक(एक पुरुषको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार