गोरखाखवर (काठमाण्डौ १ भदौ )। नेपालमा सोमवार थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा संक्रमित व्यक्तिहरुको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमवार नियमित प्रेश ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले देशभरि ९ हजार ,६सय ३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए।
प्रतिक्रिया
सम्बन्धित समाचार