गोरखाबजारकै एक महिलामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • शुक्रबार, साउन ३० २०७७

  • गोरखाखबर(गोरखा,३० साउन) । गोरखा बजारकै एक महिलामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नं ६ हरमटारीकी एक ४७ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    लक्ष्मीबजारका कोरोना संक्रमितको कन्टयाक्ट ट्रेसिङका क्रममा पछिल्लोपटक स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाएको रिर्पाेर्ट पोजिभिट आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार