थप ३३८ मा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • सोमबार, साउन २६ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२६ साउन) । नेपालमा सोमवार थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४ सय ९३ पुगेको जना संक्रमित व्यक्ति निको भएर घर फर्केका छन । हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ । यसैगरी कोरोनाको आशंकामा देशभरका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको संख्या १० हजार ७ सय ५९ रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार