शनिवार थपिए ३७८ संक्रमित


गोरखा खबर
  • शनिबार, साउन २४ २०७७

  • गोरखाखबर(काठमाण्डौं, २४ साउन) । नेपालमा शनिवार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये ६ हजार २ सय ६ जनामा सक्रिय सङ्क्रमण छ भने १६ हजार ३ सय १३ जना भाइरसमुक्त भएका छन्।विगत २४ घण्टामा ७, हजार ७ सय ८८ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार