थपिए ४६४ कोरोना संक्रमित, मृतक ७० पुग्यो


गोरखा खबर
  • शुक्रबार, साउन २३ २०७७

  • गोरखाखबर(काठमाण्डौं, २३ साउन) । नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको छ।नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ८१४ रहेको छ ।

    कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ८ सय१४ रहेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिले मृत्यु भएकामध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिरहा जिल्लाका हुन्। सबै जना पुरुष हुन्।तीमध्ये दुई जनाको पाटन र एक जनाको धरानमा मृत्यु भएको हो।

    प्रतिक्रिया

    सम्बन्धित समाचार