प्रधानमन्त्री ओलीले नै पार्टी लाई निकास दिनु पर्छ : प्रवक्ता श्रेष्ठ


गोरखा खबर
  • मंगलबार, साउन २० २०७७

  • गोरखाखबर(गोरखा,२० साउन ) । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले पार्टीमा देखिएको विवादको निकास अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै दिनुपर्ने बताएका छन ।

    गृह जिल्ला गोरखा सदरमुकाम आएका प्रवक्ता श्रेष्ठले मंगलवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठलले भने –“जारी स्थायी समिति बैठक लाई सुचारु गर्नुका साथै अध्यक्ष केपी शर्मा ओली बैठकमा आएर आफ्ना कुरा राख्नुपर्ने र अरुको कुरा सुन्न पर्ने माग गरे । पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकोले पार्टीमा देखिएको विवाद लाई निकास दिने जिम्मेवारी ओलीकै भएको उनको भनाई छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार