गोरखाखबर(काठमाण्डौं,११ साउन) । नेपालमा आइतवार थप १३० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ७०.५५ प्रतिशतभन्दा बढी संक्रमित निको भएका छन । त्यस्तै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार