गोरखा फुजेलमा पहिरोले पुरिएर एक महिलाको मृत्यु


गोरखा खबर
  • सोमबार, साउन ५ २०७७

  • गोरखाखबर(गोरखा,५ साउन) । गोरखाको फुजेलमा पहिरोमा सोमबार पहिरोमा पुरिएर लक्ष्मी गुरुङको मृत्यु भएको छ ।

     

    गण्डकी गाउँपालिका वडा नं ४ कौदी फुजेलकी ३४ वर्षकी गुरुङको बाख्रा गोठमा गएको बेला अबिरल वर्षा संगै माथीबाट आएको पहिरोमा पुरिएर ज्यान गएको स्थानीय विष्णु पन्तले जानकारी दिए । उनका अनुसार गोठ संगै केही बाख्रा समेत पुरिएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार