थप १४४ जनामा कोरोना संक्रमण


गोरखा खबर
  • सोमबार, असार २९ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२९ असोज) । नेपालमा सोमवार थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार २सय ९४ पुगेको छ । विगत २४ घण्टामा १,७०५ जना निको भएर घर फर्किएका छन ।। संक्रमितमध्ये नेपालमा ३८ जनाले ज्यान गुमाएका छन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार