स्तर उन्नति नभएको विरोमा अश्राङमा हिलाम्मे सडकमै धान रोपे


गोरखा खबर
  • सोमबार, असार २९ २०७७

  • गोरखाखबर(गोरखा,२९ असोज) । सडकको स्तर उन्नति नगरेको विरोधमा गोरखा अश्राङका स्थानीयले हिलाम्मे मोटरबाटोमै धान रोपेर विरोध जनाएका छन ।

    गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ६ अश्राङ ठाँटीका स्थानीय यसरी सडकमै धान रोपाई गरेका हुन । वि.सं.२०५२ सालमा ट्रयाक खोलिएको अश्राङ बोर्लाङ सडक खण्ड अहिले सम्म कच्ची नै हुदा प्रत्येक वर्ष वर्षायाममा हिलाम्मे हुदा यातायत बन्द हुने गर्दछ ।

    ट्याक्टर, ट्रक र एम्वुलेन्स सम्म दुर्घटनाको जोखिम लिएर हिडनु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार