कूल १६,८०१ कोरोना संक्रमित, ८,४४२ निको भए


गोरखा खबर
  • आइतबार, असार २८ २०७७

  • गोरखाखबर (काठमाण्डौं,२८ असार) । नेपालमा आइतवार थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो संगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १६,८०१ पुगेको छ।

    सङ्क्रमण पुष्टि भएका कूल संक्रमित १६,८०१ जना मध्ये ८,४४२ जना अर्थात् ५१ प्रतिशतभन्दा बढी व्यक्ति निको भएका छन् भने ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभरि आइसोलेशनमा ८,१७४ जना छन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार