गण्डकी गाउँपालिकाद्वारा मानवसेवा आश्रम लाई ५० हजार सहयोग


गोरखा खबर
  • शुक्रबार, असार २६ २०७७

  • गोरखाखबर(गोरखा,२६ असार) । गोरखाको गण्डकी गाउँपालिकाले मानव सेवा आश्रम लाई ५० हजार रुपियाँ नगद सहयोग प्रदान गरेको ।

    गाउँपालिकाले मानवीय सेवा कार्यको लागि विनियोजित बजेट शीर्षक बाट उक्त रकमको चेक आश्रमको गोरखा शाखा लाई हस्तान्तरण गरेको हो । मानवसेवा आश्रम गोरखामा अभिभावक बिहिन सडकआश्रित सहयोगापेक्षी बालबालिकाहरु ३८ जना सहित ४६ जना रहेको छन । गोरखाका विभिन्न स्थानीय तह संग आश्रम सञ्चालनका लागि सहयोग माग गरिएकोमा सहयोग पाउने क्रम शुरु भएको मानवसेवा आश्रम गोरखा शाखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार