गोरखाखबर(गोरखा,२६ असार) । गोरखाको सिरानाचोक गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारत बाट फर्किएर चित्रेपोखरी माविको क्वारेन्टाइनमा बस्दै आएका २९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला परीक्षणका क्रममा संक्रमण पुष्टि गाउँपालिकाले जनाएको छ । यो संगै गोरखामा कूल संक्रमितको संख्या ९९ जना पुगेको छ ।
े
प्रतिक्रिया
सम्बन्धित समाचार