गोरखाखबर(काठमाण्डौं, २५ असार) । विभिन्न जिल्लामा गरी बिहीवार थप १ सय ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ७ हजार ८ सय ९१ जना निको भएर घर फर्केका छन । त्यस्तै कोरोनाका कारण अहिले सम्म नेपालमा ३५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार