गोरखाखबर(काठमाण्डौं,२१ असार) । नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । विभिन्न जिल्ला गरी आइतवार थप २ सय९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ६ हजार ५सय ४७ जना निको भएर घर फर्किसकेका छन भने ३४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन ।
प्रतिक्रिया
सम्बन्धित समाचार