दुर्घटनामा घाइते सैनिक जवानको मृत्यु


गोरखा खबर
  • बिहिबार, असार १८ २०७७

  • गोरखाखबर(गोरखा,१८ असार) । टिपरले सेनाको पिकअप गाडी लाई ठक्कर दिदा घाइते भएका मध्ये गोरखाका एक सैनिकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २४ वर्षीय प्रेम परियारको बिहीवार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको गोरखा स्थित नेपाली सेनाका रणसिंह दल गणले जनाएको छ । ।

    गोरखा–आबुखैरेनी सडक खण्ड अन्तर्गत पन्ध्रकिलोमा बुधबार बा १ झ ५८०० नम्बरको सेनाको पिकअप लाई विपरित दिशाबाट आउँदै गरेको लु १ क ३८४६ नम्बरको टिपरले ठक्कर दिँदा ५ जना घाइते भएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार