नेपालमा कोरोना संक्रमित १४ हजार नाघ्यो


गोरखा खबर
  • बुधबार, असार १७ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१७ असार) । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

    मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाले ज्यान गुमाईसकेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार