नेपालमा कोरोनाले ज्यान गुमाउने २७ पुग्यो


गोरखा खबर
  • शुक्रबार, असार १२ २०७७

  • गोरखाखबर(काठमाण्डौं, १२ असार) । नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । कोरोना पुष्टि भएकी २५/३० वर्षकी महिलाको सनाखत हुन सकेको छैन ।

    दाङमा असार ११ गते अचेत अवस्थामा फेला परेकी उनलाई अस्पतालले मृत घोषित गरेको थियो । उनीबाट सङ्कलित नमुना सङ्कलन गर्दा ती महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार