थप ५९३ जनामा संक्रमण पुष्टि, कूल संक्रमित ११,७५५ पुग्यो


गोरखा खबर
  • शुक्रबार, असार १२ २०७७

  • गोरखाखबर(काठमाण्डौं, १२ असार) । विभिन्न जिल्लामा गरिएको परीक्षणमा शुक्रवार ५९३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

    संक्रमित मध्ये २ हजार ६ सय ९८ जनाले कोरोना जितेर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार