नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो


गोरखा खबर
  • बिहिबार, असार ११ २०७७

  • गोरखाखबर(काठमाण्डौं,११ असार) । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । विभिन्न जिल्ला गरी बिहीवार मात्रै ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । योसँगै हालसम्म २ हजार ६५० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। कोरोनाका कारण हाल सम्म नेपालमा २६ जनाले ज्यान गुमाइसकेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार