नेपालमा कोरोना संक्रमित ८२७४ पुग्यो


गोरखा खबर
  • शुक्रबार, असार ५ २०७७

  • गोरखाखबर(काठमाण्डौं,५ असार) । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । विभिन्न जिल्लामा गरी शुक्रवार मात्र थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार