गोरखा अस्पतालको आइसोलेसनका ६ जनामा पिसिआर रिर्पाेर्ट पुन पोजिटिभ


गोरखा खबर
  • शुक्रबार, असार ५ २०७७

  • गोरखाखबर(गोरखा,५ असार) । गोरखा अस्पतालको आइसोलेसनमा रहेका ६ जना संक्रमितको पुन परिक्षणमा पनि कोरोना संक्रमण देखिएको छ ।

    गोरखा अस्पतालको आइसोलेसनमा रहेका २४ जना मध्ये ६ जनाको पिसिआर रिर्पाेर्ट पोजिटिभ देखिएको गोरखा अस्पताल जनाएको छ । संक्रमण पुष्टि भएका आइसोलेसनमा राख्नु अघि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने गर्दछ । त्यस्तै आइसोलेसनमा रहदाको अवधिमा पनि स्वाब संकलन परीक्षण र नेगेटिभ आए पछि मात्र आइसोलेसनबाट बिदा दिइने पनि अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार