गोरखाखबर(गोरखा, ३ असार) । प्राथमिक तह गण्डकी प्रदेशको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । शिक्षक सेवा आयोगबाट गत असोज महिनामा सञ्चालित अध्यापन अनुमति पत्रको परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये न्युनतम उत्तीर्णाङ्क( अंक ५०) ल्याउने सफल उम्मेदवारहरुको रोल नं को क्रम अनुसार नतिजा प्रकाशन गरेको शिक्षक सेवा आयोगले जनाएको छ ।

नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नुहोला