सङ्क्रमितको कुल सङ्ख्या ७,१७७ पुग्यो


गोरखा खबर
  • बुधबार, असार ३ २०७७

  • गोरखाखबर(काठमाण्डौं,३असार) । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७,१७७ पुगेको छ।बुधवार मात्र नेपालमा थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

    अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ।तीमध्ये १,१६७ जना निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

    प्रतिक्रिया

    सम्बन्धित समाचार