गाई काट्नेहरु पुर्पक्षका लागि थुनामा


गोरखा खबर
  • बिहिबार, जेष्ठ २९ २०७७

  • गोरखाखबर(गोरखा,२९ जेठ) । गाई काटेको आरोमा बारपाक सुलिकोट गाउँपालिकाका पक्राउ परेका ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन ।

    बारपाक सुलिकोट गाउपालिका वडा नं ४ ग्याँजी गाउँ बस्ने भिम नेपालीको गोठमा बाधी राखेको गाईलाई गत जेठ २० गते काटेको आरोपमा प्रहरीले सोही गाउँपालिकाका बर्ष १९ को केवल नेपाली,बर्ष २२ को राजु नेपाली,बर्ष २२ को पारस रम्तेल र बर्ष २५ को सुपारी काली भन्ने सबिना नेपालीलाई पक्राउ गरेको थियो । उनीहरु ४ जना लाई पशुपंक्षी सम्बन्धि कशुर (गौबध)मुद्धामा बुधवार गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार