रोट्रयाक्ट क्लब अफ बज्र मनासलुको अध्यक्षमा चिज कुमार


गोरखा खबर
  • शनिबार, जेष्ठ १७ २०७७

  • गोरखाखबर(गोरखाखबर,१७ जेठ) । रोट्रयाक्ट क्लब अफ बज्र मनासलुको वर्ष २०२०/२१ का लागि अध्यक्षमा चिज कुमार श्रेष्ठ चयन भएका छन । श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवमा सन्दिप बयलकोटी र कोषाध्यक्षमा दिवस थापा चयन भएका छन ।

    त्यस्तै कार्यसमितिको सिजिटी .एट .आर्ममा किरण श्रेष्ठ, क्लब सर्भिस डाइरेक्टरमा प्रकाश श्रेष्ठ, कम्युनिटी सर्भिस डाइरेक्टरमा रोस्ता श्रेष्ठ, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा लक्ष्मी रेग्मी, प्रोफेसनल सर्भिस डाइरेक्टरमा रीमा केसी, पब्लिक रिलेशन अफिसर अर्पणा थापामगर, इडिटर सन्तोष न्यौपाने, क्लब एडभाइजरमा सानुकाजी श्रेष्ठ र प्रेरिज श्रेष्ठ चयन भएका छन । नयाँ बोर्डको चयन संगै यस अघिका अध्यक्ष अनुसा श्रेष्ठ निवर्तमान भएकी छिन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार