नेपालमा कोरोना संक्रमित १२१२ पुग्यो


गोरखा खबर
  • शुक्रबार, जेष्ठ १६ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१६ जेठ) । नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक हजार २ सय १२ पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रवार १७० कोरोनाभाइरस सङ्क्रमित थपिएको छ।यो एकै दिन बढेको अहिलेसम्मको सबैभन्दा धेरै हो । बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया

    सम्बन्धित समाचार