एकै दिन सर्वाधिक संक्रमित पुष्टि, नेपालमा संक्रमित ७७२ पुग्यो


गोरखा खबर
  • मंगलबार, जेष्ठ १३ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१३ जेठ) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ।

    मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिए।यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।सङ्क्रमितहरू विभिन्न जिल्लामा फेला परेका हुन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार