गोरखाखवर (काठमाण्डौ,१२जेठ)। कोरोना भाइरसले नेपालमा मत्यु हुनेको संख्या ४ पुगेको छ । बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो।

उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँके तथा र गुल्मीका ११ जनाको पनि मृत्यु भएको थियो । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार अपरान्ह गरेको प्रेस विफ्रिङ सम्म नेपालमा संक्रमितको सङ्ख्या ६८२ पुगेको छ।