गोरखाखबर(गोरखा,११ जेठ) । गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङलीका १७ वर्षीय दिपेन्द्र कुमाल लाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख २० गते एक १५ वर्षीय बालिका बलात्कार आरोपमा उनलाई पक्राउ गरेर जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार