नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो


गोरखा खबर
  • आइतबार, जेष्ठ ४ २०७७

  • गोरखाखबर(काठमाण्डौं,४ जेठ) । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो।

    धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै कोरोना संक्रमणकै कारण एक महिला र एक पुरुषको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार