भाले चितुवा मृत फेला


गोरखा खबर
  • आइतबार, जेष्ठ ४ २०७७

  • गोरखाखबर(गोरखा,४ जेठ) । गोरखाको पालुङटार नगरपालिका वडा नं ९ घडेरी खोलामा एक चितुवा मृत फेला परको छ ।

    घाइते अवस्थामा भेटिएको ति बयस्क भाले चितुवाको उद्धारका लागि टोली पुग्दै गर्दा मृत्यु भए पछि जनप्रतिनिधि,सुरक्षाका निकाय रोहवरमा मुचुल्का खडा डिभिजन वन कार्यालय गोरखा ल्याइएको थियो ।। राष्ट्रीय प्रकृती संरक्षण कोष, सौराहा चितवनमा मृत चितुवाको पोष्टमार्टमका क्रममा रक्तश्रावका कारण मृत्यु भएको भन्ने पत्ता लागेको डिभिजन वन अधिकृत तोयानाथ पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार