गोरखाखबर(गोरखा,३ जेठ) । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले सम्म विश्वभर ३ लाख १० हजार जना भन्दा बढीले ज्यान गुमाएका छन ।

वल्डोमिटरले शनिवार साँझ सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर ३ लाख १० हजार ६ सय १४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन । त्यस्तै अहिले सम्म ४६ लाख ८१ हजार ४ सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।
प्रतिक्रिया
सम्बन्धित समाचार