गोरखाखबर(गोरखा,२ जेठ) । जिल्ला सुरक्षा समितिको तर्फबाट कारागार निरीक्षण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा सुरक्षा समितिका सदस्यहरुको टोलीले शुक्रवार गोरखा कारागारको निरीक्षण गरेको हो । टोलीले कारागारको अवस्था बारे जानकारी लिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार