लिपुलेक फिर्ताको माग गर्दै गोरखामा नेविसंघको प्रर्दशन


गोरखा खबर
  • आइतबार, बैशाख २८ २०७७

  • गोरखाखबर(गोरखा,२८ बैशाख) । भारतले लिपुलेक लगायत नेपाली सीमा मिचेको विरोधमा नेविसंघ गोरखाले आइतवार साँझ सदरमुकाममा मशाल जुलुश प्रर्दशन गरेको छ ।

    धार्चुला बाट लिपुलेक सम्म सडक निर्माण गर्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनीहरुले विरोधमा पाटेचौर देखि हरमटारी चोक सम्म मशाल जुलुश प्रर्दशन गरेका हुन । मशाल जुलुश पछि आयोजित कोणसभा लाई नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीले सम्वोधन गरेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार