बुद्धजयन्ती र रमजानमा कार्यक्रम नगर्न प्रशासनको आग्रह(सुचना सहित)


गोरखा खबर
  • आइतबार, बैशाख २१ २०७७

  • गोरखाखबर(गोरखा,२१ बैशाख) । लकडाउन कार्यान्वयन भइरहेको बेला बैशाख पूर्णिमा, चण्डी पूर्णिमा,बुद्ध पूर्णिमा र रमजाम लगायत पर्वहरुको अवसरमा जमघट, कार्यक्रम र समारोहको आयोजना गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले रोक लगाएको छ ।

    पर्वहरुको अवसरमा विगतका वर्षहरुमा जस्तै कार्यक्रम तथा समारोहहरु सञ्चालन गर्दा कोरोना भाइसर संक्रमण फैलिसक्ने जोखिम उच्च रहने भएकोले नगर्न नगराउनुका लागि आइतवार एक सुचना प्रकाशित गरेर रोक लगाएको हो । सुचना विपरितको कार्य भएमा कानुन बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय गोरखाले जारी गरेको सुचनामा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार