थप दुईमा संक्रमण,५९ पुगे संक्रमित


गोरखा खबर
  • शुक्रबार, बैशाख १९ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१९ बैशाख) । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए ।बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि भारतबाट फर्किएका व्यक्ति हुन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार