बिरेन्चोक सामुदायिक वनले अस्पताल लाई दियो थर्मल गन


गोरखा खबर
  • शुक्रबार, बैशाख १२ २०७७

  • गोरखाखबर(गोरखा,१२ बैशाख) । विरेन्चोक सामुदायिक वन उपभोक्ता समूहले गोरखा अस्पताल लाई ज्वरो नाप्ने १ थान थर्मल गन दिएको छ ।

    कोरोना भाइरसको रोकथाममा अस्पताल लाई सहयोग पुगोस भन्ने उद्देश्यले गोरखा नगरपालिका वडा नं ११ स्थित विरेन्चोक सामुदायिक वन उपभोक्ता समूहले अस्पताल लाई थर्मल गन दिएको हो । समूहको तर्फबाट शुक्रवार गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.नविन थापा लाई हस्तान्तरण गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार