चौतारीका श्रेष्ठले दिए प्रहरी लाई चार सय मास्क


गोरखा खबर
  • बुधबार, बैशाख १० २०७७

  • गोरखाखबर(गोरखा,१० बैशाख) । गोरखाको सतिपिपल स्थित क्याफे दि चौतारीका सञ्चालक सोम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय गोरखा लाई ४०० वटा सर्जिकल मास्क प्रदान गरेका छन ।

    साथै श्रेष्ठले प्रहरीका लागि बिस्कुट, पानी , जुस र चाउचाउ पनि हस्तान्तरण गरेका छन । कोरोना भाइरस संक्रमणको जोखिमका बीच पनि लकडाउनमा रातदिन नभनी डिउटीमा खटिने प्रहरी लाई थप हौसला मिलोस भनेर आफूले ति सामाग्रीहरु दिएको सञ्चालक सोम श्रेष्ठले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार