कोरोना संक्रमितको संख्या नेपालमा ४५ पुग्यो


गोरखा खबर
  • बुधबार, बैशाख १० २०७७

  • गोरखाखबर(गोरखा,१० बैशाख) । प्रयोगशालामा नमुना परीक्षणका क्रममा बुधवार ३ जनामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ ।

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रयोगशाला नमुना परीक्षणका क्रममा २४,६० र ७२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये अहिले सम्म ७ जना निको भएर घर फर्किसकेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार