लकडाउन बैशाख १५ सम्म लम्बियो


गोरखा खबर
  • मंगलबार, बैशाख २ २०७७

  • गोरखाखबर(गोरखा,२ बैशाख) । सरकारले लकडाउनको अवधि बैशाख १५ सम्म थपेको छ ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन नेपालमा तेस्रो पटक पनि बढाएको छ । लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने मंगलवार बसेको मन्त्री परिषदले निर्णय गरेको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार